• घोडाघोडी नगर सरकारले विद्यालय व्यवस्थापन समितिको अधिकार माथी हस्तक्षेप गरेका भन्दै ४ बुदे माग सहित ध्यानाकर्षण पत्र बुझाइयो ।

    घोडाघोडी नगर सरकारले विद्यालय व्यवस्थापन समितिको अधिकार माथी हस्तक्षेप गरेका भन्दै ४ बुदे माग सहित ध्यानाकर्षण पत्र बुझाइयो ।

    सामुदायिक बिद्यालय बिध्यालय ब्यावस्थापनको हक अधिकार माथि नगर सरकार ले हस्तक्षेप गरिएको भन्दै नगर सरकारलाई ज्ञापन पत्र सहिद ध्यानाकर्षण गराइएको छ । घोडाघोडी नगरपालिकाले बिद्यालय ब्याबस्थान समितीको अधिकार माथि गरिएको हस्तक्षेप प्रति ध्यानाकर्षण गराउदै घोडाघोडि नगरपलिकाका नगर प्रमुख खडक रावतलाई आज ४ बुदे ज्ञापन पत्र सहितको ध्यानाकर्षण पत्र बुझाएका छन ।

    विभिन्न बिद्यालयकाका अध्यक्षहरुले हस्ताक्षर सहित ४ बुदे ज्ञापन पज्ञ सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन । ध्यानकार्षण पत्रमा प्रधानाध्यापक नियुक्ती प्रकरण बदर गरि सो अधिकार प्रचलित शिक्षा नियमावली अनुसार हुनु पर्ने, करार शिक्षकको विज्ञापन बदर गरि प्रचलित शिक्षा नियमावली अनुसार हुनु पर्ने, नगर सरकार विद्यालय व्यवसपन समिति शिक्षक अभिभावक र समुदाय विच खलबलिन नदिन नगरपालिका सरकार जिम्मेवारीका सचेत हुनु पर्ने र अनन्त काल सम्म वार्ड अध्यक्ष बि,ब्य,स, अध्यक्ष भै रहने बुदा सच्याई अभिभावक बाट बि,ब्या,स चुन्ने प्राबधानको माग गरेका छन ।

    उक्त ज्ञापन पत्र बुझाउन सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष खडक बहादुर बुढा,जनज्योती माध्यमिक विद्यालयका अध्यक्ष थम्मन कुमार बोहरा,धन ब,रावल ,खम्म ठकुल्ला,प्रमान्द जोशीका झङकर शाह लगायतको टोलिले विद्यालय व्यवस्थापन समितिको अधिकार माथी हस्तक्षेप गरेका भन्दै ४ बुदे माग सहित ध्यानाकर्षण पत्र बुझाएका छन ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain