• नागरिक उन्मुक्तिलाई सरकारमा सहभागी गराउने विषयमा छलफल

    नागरिक उन्मुक्तिलाई सरकारमा सहभागी गराउने विषयमा छलफल

    सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई सहभागि गराउने बिषयमा छलफल भएको छ । सोमबार ९आज० नागरिक उन्मुक्ति पार्टीका नेतहरु र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच छलफल भएको हो ।
    बिज्ञापन

    उक्त छलफलमा नागरिक उन्मुक्तिको तर्फबाट संसदीय दलका नेता घनश्याम चौधरी रामेश्वर चौधरी र कैलाश चौधरी, पार्टी केन्द्रीय उपाध्यक्ष सुनिता चौधरी लगायतका नेताहरुको सहभागिता थियो ।

    नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंगो लगाएको बताइएको छ । उनीहरुलाई कतिबेला मन्त्री नियुक्त गर्ने र शपथ ग्रहण गराउने भन्ने विषयमा अहिले छलफल भइरहेको हो ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain