• कैलालीको बेहडा वावा स्थित महादेव तालमा मानिसको शव फेला, शङ्कास्पद ३ जना नियन्त्रणमा

    कैलालीको बेहडा वावा स्थित महादेव तालमा मानिसको शव फेला, शङ्कास्पद ३ जना नियन्त्रणमा

    कैलालीको धनगढी उप महानगरपालिका १६ स्थित महादेव तालमा एक मानिसको शव फेला पररेको छ । तालमा डुबेको अवस्थामा मानिसको शव फेला परेको हो।

    शवको पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलबाट तीन जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो ।

    गङ्गा दशहरा पूजाको लागि तालमा नुहाउन मानिसहरूको भीड लागेको छ । सोही क्रममा सो तालमा सब फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain