कैलालीमा.सहकारी संस्थाको वृति विकास, चुनौटी र अवसर विषयक अनुभव आदन प्रदान अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जिल्लाको जानकी गाउँपालिका वडा नं. ४ मुनुवामा सहकारी संचालनकहरुको एक भेलाले शनिवार सहकारी संस्थाको वृति विकास, चुनौटी र अवसर विषयक अनुभव आदन प्रदान सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।
श्री बचत तथा ऋण सहकारी संस्था लि.जानकी गाउँपालिका वडा नं. ४ को आयोजना तथा विकास कृषक सहकारी संस्था जोशीपुर ३ लक्कडको सझेदारीमा भएको अन्तरक्रिया कार्यक्रममा टीकापुर नपा. , जानकी र जोशीपुरगापाका लगायतका विभिन्न १२ वटा सहकारी संस्थाहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
सहकारी सस्थाहरुले सहकारी संचालनर्थ आइ परेका चुनौटी अवसरहरुको सामना कसरी गर्न सकिन्छ र सहकारी संस्थाको दिगो बिकास वारेमा सहभागीहरु विच छलफल गरिएको आयोजक संस्थाले जनाएको छ ।सहकारी संस्थाको वृति विकास, चुनौटी र अवसर विषयक अनुभव आदन प्रदान अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी