• फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी  कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ

    फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी  कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ

    पहलमानपुर, अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको उच्च अधिकारीहरुले बताएका छन् ।

    प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको स्रोतले दाबी गरेको छ ।

    तर यसबारेमा औपचारिक निर्णय नभएको स्रोतको दाबी छ । कार्कीसँगै केही मन्त्रीलाई पनि शपथ गराउने तयारी भएको स्रोतले जानकारी दिएको छ ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain