

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को नयाँ अध्यक्षमा लालवीर चाैधरी चयन भएका छन्। बिहीबार काठमाडौँको बानेश्वरमा बसेको भेलाले संरक्षक रेशम चाैधरीका बुवा लालवीरलाई पार्टी अध्यक्ष चयन गरेको हो।
बुधबारमात्रै रेशमले आफ्नै श्रीमती तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई बर्खास्त गरेका थिए। अध्यक्ष चयन भएका लालवीर प्रतिनिधिसभा सदस्यसमेत हुन्।
अध्यक्ष चयन भएपछि लालवीरले भने, ‘सबैको सल्लाहमा पार्टी चलाउनुपर्छ भन्दा नमानेपछि यो अवस्था आयो।’


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी