


गत शुक्रबार काठमाडौंमा आयोजना गरिएको भव्य उद्घाटन समारोहमा माननीय खानेपानी मन्त्री, श्री प्रदीप यादवद्वारा Zero B ब्रान्डको Launching गरियो। उक्त कार्यक्रममा नेपालभरका प्रमुख आर्किटेक्ट, होटल व्यवसायी, उद्योगपति, र ब्यापारीहरूको उल्लेखनीय सहभागिता थियो जसले नेपालमा पानी शुद्धीकरण समाधानको नयाँ अध्याय सुरु भएको संकेत गर्यो ।


प्रत्येक घर र व्यवसायका लागि विश्वस्तरीय पानीका लागि ३८+वर्षको अनुभवसहित *ZeroB- *Ion Exchange India Ltd* को प्रमुख ब्रान्ड रहेको छ । पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर, र व्यावसायिक ग्रेड प्रणालीहरूको अत्याधुनिक प्रविधिका लागि ZeroB परिचित छ । यसले घरपरिवार, उद्योग र संस्थाहरूको पानीको आवश्यकतालाई पूरा गर्न मद्दत गर्दछ।


कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी