• जोशीपुरमा राष्ट्रिय परिचय पत्र सम्बन्धि आवेदन फारम भर्ने कार्य सुरु

    जोशीपुरमा राष्ट्रिय परिचय पत्र सम्बन्धि आवेदन फारम भर्ने कार्य सुरु

    कैलालीको जोशीपुरमा राष्ट्रिय परिचय पत्र सम्बन्धि आवेदन फारम र बायोमेट्रिक विवरण भर्ने कार्य सूरु भएको छ । राष्ट्रिय परिचय पत्र बनाउन छुटेकाहरुका लागि असार २१ गते देखि जोशीपुर गाउ“पालिकाको सभाहलमा राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक विवरण दर्ता गर्ने कार्य सुरु भएको हो ।

    नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरे स“गै ईलाका प्रशासन कार्यालय टीकापुरमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड भएकोले जोशीपुरका आम जनताको सुलव तथा सुविधाका लागि जोशीपुरमै राष्ट्रिय परिचय पत्रको फारम भर्ने कार्य गरिएको गा।पा। अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain