सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ।
एमाले प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
अहिले मन्त्रीहरू पनि राजीनामा दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
मुख्यमन्त्री दीर्घ सोडारी अहिले प्रदेशमा छैनन्। उनको अनुपस्थितिमा कार्यालयमा दर्ता गर्ने तयारी भएको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।
एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
कम्पनी दर्ता नं. : 122554/70/071
पान नं.: 601875593
अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी
सम्पादक : रेखा चौधरी
स्टेशन मनेजर : शेर बहादुर चौधरी
समाचार प्रमुख : गीता कुमारी चौधरी
कार्यक्रम संचालक : सुस्मिता चौधरी
प्राविधिक : रीता कुमारी चौधरी