• कैलालीको जोशीपुरमा ५० विघाको गहुँमा आगलागी

    कैलालीको जोशीपुरमा ५० विघाको गहुँमा आगलागी

    कैलालीमा काटेर राखेको गहुँबालीमा आगलागी भएको छ।जिल्लाको जोशीपुर गाउँपालिका–६ पकरीयाका एक स्थानीयको गहुँमा आगलागी भएको हो।

    घरको आगनमा बालेको आगो गहुँमा सल्कनगई आगलागी भएको हो।आगलागीबाट ५० विघा जमिनको काटेर राखेको गहुँ नष्ट भएको छ। घटनाको पुर्ण विवरण प्राप्त भएको छैन्।

    प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain