• घोडाघोडीको नगरपालिकामा नेपाल तरुण दल अध्यक्षमा महेन्द्र शाह मनोनित

    घोडाघोडीको नगरपालिकामा नेपाल तरुण दल अध्यक्षमा महेन्द्र शाह मनोनित

    पहलमानपुर ११ मसिंर, नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण घोडाघोडीको नगरपालिकामा नेपाल तरुण दल अध्यक्षमा महेन्द्र शाह मनोनित भएका छन् । नेपाल तरुण दलका कैलाली जिल्ला अध्यक्ष निराजन खड्काले उनलाई मनोनीत गरेका हुन् ।

    नगरपालिकामा सङ्गठन विस्तार र अध्यक्षका लागि शाहलाई नियुक्त गरिएको हो  । सङ्गठनलाई अझ क्रियाशील बनाउनका लागि शाहलाई मनोनीत गरेको नेपाल तरुण दल कैलालीका अध्यक्ष निराजन खड्काले बताए । मनोनीत भएपछि नगर अध्यक्ष शाहले सङ्गठनलाई अझ बलियो र सङ्गठित बनाउन प्रयास गर्ने बताए ।

    मझेरी खबर

    कम्पनी दर्ता नं. : 122554/70/071

    पान नं.: 601875593

    मझेरीखबर समूह

    अध्यक्ष तथा संचालक : चन्द्र प्रकाश चौधरी

    सम्पादक : रेखा चौधरी

    स्टेशन मनेजर : शेर बहादुर चौधरी

    समाचार प्रमुख : गीता कुमारी चौधरी

    कार्यक्रम संचालक : सुस्मिता चौधरी

    प्राविधिक : रीता कुमारी चौधरी

    © 2023 Copyright: Majheri Khabar- मझेरी खबर & Powered by : Mohrain