अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सुदूरपश्चिम सहित देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना

सुदूरपश्चिम सहित देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना

२ दिन सम्म सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार सुदूरपश्चिमका उच्च हिमाली भू–भागमा हिमपात हुने सम्भावना रहेको र वर्षाले चिसो बढ्ने भएकाले सचेत रहन मौसवविदले सुझाव दिएका छन् ।

यस्तै सुदूरपश्चिम सहित देशैभर आंशिकदेखि सामान्य बदली हुने सम्भावनो जारी रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

बुलबुले बहुमुखी क्याम्पसको भवन शिलान्यास कार्यक्रम सम्पन्न
मंसिर २५, १४:१३
पर्यटन पत्रकार महासंघ कैलालीका उपाध्यक्ष इन्दु केसी र मञ्जु बिष्ट दारा सहारा घरलाई आर्थिक सहयोग
मंसिर २५, १४:१३