अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो ।

उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । आफु कन्ट्याक ट्रेसिङमा परेको र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

कञ्चनपुरमा जुवाडेकाे ४ लाख लुट्ने ३ जना पेस्तोल सहित पक्राउ
कार्तिक २३, १६:३२
कैलालीका ६२ र कञ्चनपुरका २५ सहित सुदूरपश्चिममा थप ९१ जनामा कोरोना पुष्टि
कार्तिक २३, १६:३२