अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपाल प्रहरीमा ३६० जनाकाे लागी जागीर खुल्याे

नेपाल प्रहरीमा ३६० जनाकाे लागी जागीर खुल्याे

नेपाल प्रहरीमा ३६० जनाकाे लागी जागीर खुलेकाे छ ।

बगैंचे माली ९ जना, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि दरखास्ता आव्हान गरेको हो।

याेग्यता पुगेका नेपाली नागरिकले ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिन्छ। 

डडेल्धुराका पत्रकार बोहरालाई ज्यान मार्ने धम्की दिने विरुद्ध उजुरी, कारवाहीको माग
कार्तिक २१, १४:४९
बझाङमा आत्महत्या गर्नेको संख्या बढ्दै
कार्तिक २१, १४:४९