अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको गौरीगङ्गा नगरपालिकामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु

कैलालीको गौरीगङ्गा नगरपालिकामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु

कैलालीमा विद्युतीय धरापको पासोमा परेर एक जनाको मृत्यु भएको छ। गौरीगङ्गा नगरपालिका ७ का ५५ वर्षीय देव बहादुर बोहराको मृत्यु भएको हो।

शिकारी समूहले वन्यजन्तुको शिकार गर्न सुनपाल सामुदायिक वनमा विच्छाएको विद्युतीय धरापको पासोमा परेर बोहराको मृत्यु भएको प्रहरीले बताएको छ। 

मृतकको नजिकमा एक थान भरुवा बन्दुक समेत फेला परेको इलाका प्रहरीले बताएको छ। 

पूर्वप्रधानमन्त्री एवम नेकपा माओवादी अध्यक्ष प्रचण्ड बुधबार कैलाली आउँदै
मंसिर ८, १५:५८
घोडाघोडीमा ठेक्का लागेका तालहरूको फाइल नै गायब
मंसिर ८, १५:५८