अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपाली काँग्रेसको वडा महाधिवेशनमा १७ जना सर्वसहमत चयन गर्दै घोडाघोडी ५ मा वडा महाधिवेशन सम्पन्न

नेपाली काँग्रेसको वडा महाधिवेशनमा  १७ जना सर्वसहमत चयन गर्दै घोडाघोडी ५ मा वडा महाधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत घोडाघोडी नगरपालिका वडा नं. ५ को वडा सभापतिमा लोक बहादुर चन्द चयन भएका छन्। यस्तै उपसभापतीमा सुकीलाल गौतम, सन्त राम चौधरी, सचिव शेर बहादुर चौधरी, बुधैराम डगौरा, सहसचिव, विनम चौधरी, यस्तै सदस्यहरु शोभा राम चौधरी, लक्ष्मण रतोकी, शारदा चौधरी,प्रेम बहादुर चौधरी, इन्द्र नेपाली, विरजंग शाही, आशा देवी डगौरा, सन्त लाल चौधरी , सोनु चौधरी, नखलाल डगौरा, हिरा लाल चौधरी, जिवन कुमार सिंह, थम्मन चौधरी, जय बहादुर विष्ट, सर्वसहमत चयन भएका छन , यस्तै क्षेत्रिय प्रतिनिधिमा देवराज जोशी, अर्जुन बहादुर कुँवर, पंचराम चौधरी, जग नारायण चौधरी, सिताराम चौधरी, राजाराम चौधरी, शोभा देवी नेपाली, चन्द्र देवी चौधरी, लक्ष्मी देवि भण्डारी, आयुष जोशी, राम बहादुर कुँवर, विमला देवी कुँवर, प्रेम चौधरी, निर्मला देवि चौधरी, प्रेम बहादुर लुहार, फर्साराम रजाली, र पहले सहकारी चयन भएका छन ।

घोडाघोडी नगरपालिका वडा नं. ५ मा कुल क्रियाशिल सदस्य ९१ जना रहेका छन
आजको महाधिवेशनले १७ जना सर्वसहमत निर्वाचित भएका हुन । नेपाली काँग्रेसको १४ औ महाधिवेशनका लागि निर्वाचन अधिकृत भान बहादुर थापा रहेका थिए ।

कैलालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु
कार्तिक २७, १७:४४
धनगढी विमानस्थलको पार्किङ क्षेत्रमा आगलागी
कार्तिक २७, १७:४४