अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

धनगढीमा गुडिरहेको मोटरसाइकलमा आफैं आगलागी

धनगढीमा गुडिरहेको मोटरसाइकलमा आफैं आगलागी

धनगढीमा गुडिरहेको मोटरसाइकलमा आफैं आगलागी भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ बस्ने प्रकाश ऐरले चलाइरहेको सु.प.प्र. ०१ ००९ प १०१२ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो।धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत राजपुर चोक नजिक आगलागी भएको प्रहरीले जनाएको छ। पेट्रोल पम्पबाट इन्धन भरेर राजघाटस्थित घर फर्किने क्रमममा मोटरसाइकलमा आफैं आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुलेको छैन।

बर्दगोरिया गाउँपालिकावाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई पक्राउ
कार्तिक २६, १८:१९
सुदूरपश्चिमका प्रदेशका नवनियुक्त प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण संविधानले दिएको कार्यदिशाअनुसार काम गर्ने प्रतिवद्धता
कार्तिक २६, १८:१९