अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

धनगढीमा पनि फल्यो स्याउ

धनगढीमा पनि फल्यो स्याउ

सामान्यतया स्याउ हिमालमा फल्ने फलफूल हो। यदाकदा उच्च पहाडी क्षेत्र तथा ओसिलो क्षेत्रमा पनि स्याउ फलेको सुनिन्छ। तर, हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ प्रचण्ड गर्मी हुने तराईमा पनि फलेको छ भन्दा अचम्म लाग्नसक्छ।

प्रचण्ड गर्मी हुने धनगढीमा पनि स्याउ फलेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषीटोलस्थित कृष्णप्रसाद भट्टको बारीमा स्याउ फलेको हो। पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ धनगढीमा फलेको हो।

किसान कम मुल्यमा धान बिक्री गर्न बाध्य, सरकारी सर्मथन मुल्य पाएनन्
कार्तिक ११, १८:०९
पीडित किसानलाई ५ अर्ब रुपैयाँ राहत दिने सरकारको निर्णय
कार्तिक ११, १८:०९