अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपालमा पछिल्लो २४ घन्टामा देशभर ५ सय १३ जना कोरोना संक्रमित थपिए ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा देशभर ५ सय १३ जना कोरोना संक्रमित थपिए ८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार ४ हजार ९ सय ७२ जनाको पिसिआर र १ हजार ९ सय ५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।यस्तै आज ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो अवधिमा ८ सय १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर १० हजार ५ सय ५९ सक्रिय संक्रमित रहेका छन्।

चीनले संयुक्त राज्य अमेरिकालाई ताइवानको पक्षमा बोल्दा सम्हालिएर बोल्न चेतावनी
कार्तिक ६, १९:०२
बेमौसमी वर्षाको वितण्डा ; बर्दगोरियामा राहात र क्षतिपूर्तिका लागि निवेदन दिने किसानको घुइँचो
कार्तिक ६, १९:०२