अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ६४ जनाको नमूना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने २ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।यस्तै पछिल्लो २४ घण्टामामा एक जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका ५ का ३५ बर्षीय महिला रहेको जनाएको छ ।

जनगणमा सबै थारु समुदायले थरको पछाडी ‘थारु’ लेख्ने सुझाब
कार्तिक ६, १७:१८
बर्दगोरियामा न्यायीक निकायमा दलित महिलाको सहज पहुँचका लागि सरोकारवाला विच सम्वाद कार्यक्रम सम्पन्न
कार्तिक ६, १७:१८