अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले उद्धार र राहत कार्यक्रम घोषण गर्न सम्बन्धित निकायलाई आग्रह

नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले उद्धार र राहत कार्यक्रम घोषण गर्न  सम्बन्धित निकायलाई आग्रह

नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले उद्धार र राहत कार्यक्रम घोषण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।आइतबार देखि परेको अविरल वर्षाका कारण कृषकहरूको धान बाली र सहायक बाली नष्ट गरेको हुँदा क्षतिको डाटा सङ्कलन गरी एथाशिग्र किसानलाई राहत हुने खालका कार्यक्रम घोषण गर्न गरेको छ ।

सरकारले जनताको समस्या सम्बोधन गरेर राहतका प्याकेज सहित धान बालीमा भएको क्षतिको यकिन तथ्याङ्क निकाली क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले जोडदार माग गरेको छ ।शुक्रवार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दे कृषकको समस्या समाधान गर्न स्थानीय, प्रदेश र केन्द्र सरकार सँग जोडदार माग गर्दछौँ । भनिएको छ – “अविरल वर्षाका कारण डुबानमा परी जिल्ला भरि नै किसानको प्रमुख अन्नबाली धान अन्य सहायक बालीहरुमा समेत पानीले व्यापक क्षति पु¥याएको छ ।

बाढी प्रभाबित क्षेत्रमा सुदुरपश्चिमका मन्त्रीद्वारा निरिक्षण तत्काल राहतको व्यवस्था गरिने
कार्तिक ५, १८:५४
बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरको धानबालीमा करिव ३ अर्बको नोक्सानी अनुमान
कार्तिक ५, १८:५४