अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ ।मंगलबार राति हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–१२ मा श्रीमानरश्रीमातीको मृत्यु भएको हो ।जंगली हात्तीको आक्रमणबाट ६६ वर्षीय ध्वजबहादुर कार्की र ५३ वर्षीय मधुरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपाले बताए ।

कर्णाली नदी कैलालीका बस्तीमा पस्यो, ‘माइकिङ’ गरेर गाउँ खालि गरिँदै
कार्तिक ३, ०८:१८
घोडाघोडी नगरपालिकाले बाढीबाट क्षति भएको धानको तथ्याङ्क लिने काम शुरु
कार्तिक ३, ०८:१८