अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आकस्मिक बैठक बोलाएका छन्। आइतबारदेखि परेको अविरल वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा जनधनको क्षति भएपछि मुख्यमन्त्री भट्टले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

अविरल वर्षाका कारण प्रदेशमा विभिन्न ठाउँमा क्षति पुगेकाकाले आकस्मिक बैठक बस्न लागेको प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन्। बैठकमा वर्षाले पुगाएको क्षति, राहत र उद्धारको विषयमा छलफल हुने बताइएको छ।

कर्णाली नदी गाउँ पस्यो, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिँदै
कार्तिक २, १६:४८
सुदूरपश्चिमका सबै जिल्लालाई २५÷२५ लाख दिने प्रदेश सरकारको निर्णय
कार्तिक २, १६:४८