अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको खुटिया नदीमा आएको बाढीले बगाउँदा ट्याक्टर चालक बेपत्ता

कैलालीको खुटिया नदीमा आएको बाढीले बगाउँदा ट्याक्टर चालक बेपत्ता

कैलालीमा नदीले बगाउँदा ट्याक्टर चालक बेपत्ता भएका छन्। जिल्लाको खुटिया नदीमा आएको बाढीले गोदावरी नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३० का गणेश आउजीलाई बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

नदी छेउमा ढुङ्गागिटी लोड गरिरहेको समयमा उनी बगेर बेपत्ता भएका हुन्। खोजी भइरहेको डिएसपी बिष्टले बताए। उनको खोजीका लागि अहिले गोताखोरसहितको टोली घटनास्थलमा गएको छ।

आइतबार परेको वर्षाका कारण पाकेको धान बालीमा ठुलो नोक्सानी
कार्तिक १, १७:११
बेमौसमी पानीले धानवाली डुवानमा किसानहरु मर्कामा
कार्तिक १, १७:११