अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

थारु समुदायमा आज पइनस्टोपी ९ढिक्री पकाउने भाँडो० धुने दिने

थारु समुदायमा आज पइनस्टोपी ९ढिक्री पकाउने भाँडो० धुने दिने

थारु समुदायमा दशै मनाउने तौरतरिका बेग्लै छ ।नेपाली समाजमा फूलपातीको दिनलाई जसरी धुमधाम गरि मनाउछन्, त्यसै गरि थारु समुदायमा फूलपाती अर्थात आजको दिन पइनस्टोपी ९ढिक्री पकाउने भाँडो० धुने चलन छ ।

थारु समुदायमा ज जसको घरमा देवता छन् उनीहरु आजको दिन पइनस्टोपी ९ढिक्री पकाउने भाँडो० धुने, देवतालाई नुहाई धुवाई गरि सरसफाई गर्ने, देवथान लिपपोट गर्ने र ढिक्री पुज्ने सामाग्रीको जोहो गर्ने चलन छ ।

आजको दिन थारु समुदायका घरमा भएका फोहार चिज बाहिर फाल्ने, घरमा भएका माकुराका जालोहरु फाल्ने जसलाई झोलझराई भन्ने गरिन्छ । अष्टमीको दिन थारु समुदायमा आफ्ना देवतालाई ढिक्री पुज्ने गर्दछन् ।

दशैंको चहलपहलसंगै सखियाको रौनक
आश्विन २६, ११:०६
कैलालीको भजनीमा स्वयंसेविकाहरुलाई मोबाइल सेट, झोला र साइनबोर्ड बितरण
आश्विन २६, ११:०६