अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

यस्तो छ रहनेछ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ रहनेछ आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू(भागमा आंशिक बदली रहेको छ।

बम
आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन २६ गते ९मंगलबार०

दिउँसो स् देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू(भागको एक(दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती स् देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू९भागका वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ आश्विन २७ गते ९बुधबार०

दिउँसो स् देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती स् देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ आश्विन २८ गते ९विहीबार०

दिउँसो स् देशको पहाडी भू(भागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती स् देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बाग्मती प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पहाडी भूभागमा आंशिक बदली रही पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

बडा दशैको सातौ दिन फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै
आश्विन २६, ०९:४८
दशैंको चहलपहलसंगै सखियाको रौनक
आश्विन २६, ०९:४८