अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको गौरीगंगामा महिला मृत फेला

कैलालीको गौरीगंगामा महिला मृत फेला

कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

जिल्लाको गौरीगंगा नगरपालिक–७ ईन्द्रपुर बस्ने ४० वर्षीया रन्जिता रोक्का मगर मृत फेला परेकी हुन्। 

मगर आफ्नै घरमा सुतेकोमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मृत्युको कारण र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

पहलमानपृर आसपासको क्षेत्रमा चर्को गर्मी भइरहेका बेला लम्कीमा हावाहुरीसँगै वर्षा
भाद्र २९, १८:४०
बैंकिङ कसुर मुद्दामा फरार कैलालीको गौरीगंगाकी महिला पक्राउ
भाद्र २९, १८:४०