अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

पहलमानपृर आसपासको क्षेत्रमा चर्को गर्मी भइरहेका बेला लम्कीमा हावाहुरीसँगै वर्षा

पहलमानपृर आसपासको क्षेत्रमा चर्को गर्मी भइरहेका बेला लम्कीमा हावाहुरीसँगै वर्षा

कैलालीको लम्की र आसपासको क्षेत्रमा हावाहुरीसंगै वर्षा भइरहेको छ।

जिल्लाको पहलमानपृर र आसपासको क्षेत्रमा चर्को गर्मी भइरहेका बेला लम्की क्षेत्रमा भने हावाहुरीसंगै वर्षा भइरहेको हो।

जिल्लामा पछिल्लो केही दिनदेखि वर्षा नहुँदा गर्मी बढ्दै गएको थियो। 
 

पहलमानपुरमा पानी टंयाकी निर्माण भएको १ दशक पुग्दा समेत स्थानियले अझै सम्म पाएनन् शुद्ध खानेपनी
भाद्र २९, १८:३५
कैलालीको गौरीगंगामा महिला मृत फेला
भाद्र २९, १८:३५