अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडी नगरपालिकामा उपलब्ध कोरोनाविरुद्धको खोप शतप्रतिशत लगाइयो

घोडाघोडी नगरपालिकामा उपलब्ध  कोरोनाविरुद्धको खोप शतप्रतिशत लगाइयो

कैलालीको घोडाघोडी नगरपालिकामा हालसम्म उपलब्ध कोरोना विरुद्धको खोपको मध्ये शतप्रतिशत लगाइएको छ । सरकारद्धारा लगाउदै आएको भेरोसेल, जोनसोन र कोभीशिल्डको उपलब्ध खोपको मात्रमा शतप्रतिश लाइएको घोडाघोडी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

घोडाघोडीमा उपलब्ध भेरोसेल खोप ६ हजार ६ सय ५० जना, जोनस एण्ड जनसन खोप ५ हजार ७ जना र कोभीशिल्ड ७ हजार ३८ जनाले ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरेर सो संख्यालाई खोप लगाइएको हो । जुन खोप लगाउन योग्य जनसङ्ख्याको उपलब्ध खोपको शत प्रतिशत लगाएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिनु भएको छ ।

कैलालीको घोडाघोडी १० मा भोलीवाट राष्ट्रिय परिचय पत्र शिविर संचालन हुदै
श्रावण २१, १८:११
भारतको बैंग्लोर गइरहेका आफन्तको हत्या भएको भन्दै धनगढीको बसपार्कमा रहेको ट्राभल्र्स प्रालिमा ढुङगामुडा प्रहार
श्रावण २१, १८:११