अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

जोशीपुर–३ मा नागरिक उन्मुक्तिका रेणु चौधरीको प्यानल विजयी

जोशीपुर–३ मा नागरिक उन्मुक्तिका रेणु चौधरीको प्यानल विजयी

कैलालीको जोशीपुर गाउँपालिका वडा नं ३ मा नागरिक उन्मुक्ति पार्टी प्यानल सहित विजयी भएको छ । गाउँपालिका–३ को वडाअध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकी रेणु कुमारी डगौँरा पूरै प्यानल सहित विजयी भएकी छन् ।उनी ६ सय १५ मत ल्याई विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर कुमार कठरियाले ५ सय ९३ मत ल्याएका थिए ।

महिला सदस्यमा फुलमती डगौरा ६ सय ४२, दलित महिला सदस्य शितल वि.क ६ सय ५१, खुल्ला सदस्यद्वय राजेश चौधरी ६ सय ५५, ज्ञान प्रसाद महतो ६ सय १६ मत ल्याएर विजयी भएका छन् ।

धनगढीमा स्वतन्त्र र गठबन्धनका उम्मेदवारबीच २३७३ मतको अन्तर
जेष्ठ ३, ०७:५८
कैलालीको बर्दगोरिया गाउँ पालिका अध्यक्षमा एमालेका कुवँर विजयी
जेष्ठ ३, ०७:५८