अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

२४ गतेसम्म कांग्रेस सहमतिमा नआय गठबन्धन ताेड्ने घाेडाघाेडि माओवादी काे चेतावनी

२४ गतेसम्म कांग्रेस सहमतिमा नआय गठबन्धन ताेड्ने घाेडाघाेडि माओवादी काे चेतावनी

घोडाघोडि नगरपालिकामा गठबन्धन दलहरुबिचको दुरि बढ्दै गईरहेको छ । जिल्ला स्तरबाट कैलालीका १३ ओटै स्थानीय तहहरुमा संयुक्त रुपमा गठबन्धन गरेर जाने निर्णय भयता पनि कारयन्वयन हुन निकै अप्ठ्यारो देखियको छ । घोडाघोडि नगरपालिकामा एकीकृत समाजबादिको भागमा नगर प्रमुख र नेपाली कांग्रेसको उप प्रमुख सहित र केही वडाहरुमा माओबादि केन्द्रको गठबन्धन सहित चुनाबमा जाने निर्णय भयता पनि गत चुनाबमा नेकपा माओवादी केन्द्रले चुनाव जितेका ३ वटा वडाहरुमै पनि नेपाली कांग्रेसले आफ्नो एकल रुपमा उम्मेदवार खडा गरेको भन्दै माओबादि केन्द्र घोडाघोडि नगर कमिटीले ले हिजोएक बिज्ञप्ति जारि गरि २४ गते सम्म कांग्रेस सहमतिमा नआए गठबन्धन तोड्ने चेतावनी दिएको छ ।

गत स्थानीय चुनाबमा आफू दोसे पार्टीमा रहेको र अहिले नेकपा एमाले बिभाजन भएकोमा माओबादि केन्द्र एक्लै चुनाब जित्ने ठाउँमा नगर प्रमुख र उप प्रमुख बिहिन बनाई वडाहरुमा समेत आनाकानी गरेको माओबादि केन्द्रका नेताहरु बताउँछन् ।

निर्वाचन आयोगले सोध्यो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई २४ घण्टे स्पष्टीकरण
बैशाख २३, ०७:५७
कैलाली चिसापनीमा २ अर्ब ६४ करोड लगानीमा पहिलो केबलकार बन्ने, मन्त्रालयमा प्रतिवेदन पेस
बैशाख २३, ०७:५७