अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सरकारले दियो भोलि वैशाख २० गते ईदका लागि सार्वजनिक विदा

सरकारले दियो भोलि वैशाख २० गते ईदका लागि सार्वजनिक विदा

सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (इद उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘२०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुर स्थित तुल्सिपुर सामुदायिक वनमा युवा युवतीको लास फेला
बैशाख १९, १७:१२
बर्दगोरियामा कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा धानको विउ वितरण ।
बैशाख १९, १७:१२