अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

वित्तिय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम कैलालीको कान्ती मा.वि.मा सम्पन्न ।

वित्तिय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम कैलालीको कान्ती मा.वि.मा सम्पन्न ।

वित्तिय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम कैलालीको कान्ती माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १० पहलमानपुरमा रहेको कान्ती राज्य लक्ष्मी माध्यमिक विद्यालयमा १ दिने सचेतना कार्यक्रम बिहिवार भएको छ । मेघा बैङ्क नेपाल लि. अत्तरिया शाखाको वित्तिय साक्षरता कार्यक्रम अन्तरगत “दगष्मि थ्यगच ँगतगचभ , द्यभ क्mबचत ब्दयगत ःयलभथ “ भन्ने मुल नाराका साथ बिहिवार वित्तिय साक्षरता सम्बन्धी १ दिने सचेतना कार्यक्रम गरेको छ ।

कान्ती राज्य लक्ष्मी माध्यमिक विद्यालयमा अध्यनरत कक्षा १२ का विद्यार्थीहरुसंग वित्तिय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो । वित्तिय साक्षरता कार्यक्रममा मेघा बैङ्कक अत्तरिया शाखाका प्रमुख पदम बहादुर चन्द र पहलमानपुर मेघा बैङ्कक शाखाका इन्र्चाज दुर्गा दत्त भट्ट तथा सुदुर पश्चिम प्रदेशका म्च्ः बरुण शाहको सहभागीतामा कार्यक्रम गरिएको थियो ।

उक्त वित्तिय साक्षरता कार्यक्रममा कक्षा १२ मा अध्यनरत ३०० जना विद्यार्थीहरुको उपस्थितीका कार्यक्रम गरिएको आयोजक संस्था बताएको छ ।

धनगढी घर भएका पलका म्यानेजर आफैँले खनेको खाडलमा परे. शाहलाई हुने सजायको आधा सजाय उनको विरुद्ध माग
चैत्र १०, २०:२०
३ दिने लेखा व्यवस्थापन तथा कृषि तालिम कैलालीको जोशीपुरमा शुरु ।
चैत्र १०, २०:२०