अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपाललाई पाँचौं सफलता

नेपाललाई पाँचौं सफलता

ओमानमा जारी टी-२० विश्वकप छनोटअर्गत नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानने ५ विकेट गुमाएको छ ।

नेपालले ८ ओभरको समाप्तिमा  ५ विकेट लिएको छ । नेपालका लागि जितेन्द्र मुखिया,  दिपेन्द्र सिंह, कप्तान सन्दीप लामिछाने र कमलसिंह ऐरीले १/१ विकेट लिए । साथै एउटा रनआउट भएको छ । ओमानले ८ ओभरको समाप्तिमा ३३ रन बनाएको छ ।

नयाँ बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शन
फाल्गुन ६, १४:१९
घोडाघोडी नगरपालि सितानगरका १९ वर्षीय एक किशोर आफ्नै घरमा मृत फेला
फाल्गुन ६, १४:१९