अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सुदुरपश्चिम प्रदेश सरकारद्वारा माघ २ गते सार्वजनिक विदा

सुदुरपश्चिम प्रदेश सरकारद्वारा माघ २ गते सार्वजनिक विदा

सुदुरपश्चिम प्रदेश सरकारले थारु समुदायको सबैभन्दा ठूलो पर्व माघ (माघी) पर्वको अवसरमा माघ २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस वर्ष माघ १ गते शनिबारको दिन माघ तथा माघे संक्रान्ति परेकाले माघ २ गते आइतबार थप एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार प्रदेश सरकार मन्त्रिपरिषदको २०७८ बैशाख १९ गतेको निर्णय अनुसार प्रदेश भित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।

जोशीपुर गाउँपालिकाद्धारा माघी पर्वको लागि ३ गते सम्म दियो स्थानिय बिदा
पुष २९, १८:२६
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना पुष्टि
पुष २९, १८:२६