अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको घोडाघोडीे ४ मोहन्याल सामुदायिक वनमा बाघको आगमन सावधानी अपनाउन अनुरोध

कैलालीको घोडाघोडीे ४ मोहन्याल सामुदायिक वनमा बाघको आगमन सावधानी अपनाउन अनुरोध

कैलालीको घोडाघोडी नगरपालिका वडा नं ४,भालुफाँटा मैतहुवाको मोहन्याल सामुदायिक वन क्षेत्रमा बच्चा डमरु सहित बाघको आगमन भएको छ।


राति गाँउ गाँउमा सो बाघ डुल्ने गरेकोले धनजनको क्षति समेत हुनसक्ने सम्भावना रहेको मोहन्याल सामुदायक बन उपभोक्ता समितिका सचिव सिताराम चौधरी ले जानकारी दिनु भयको छ ।
साथै उहाले स्थानिय बासिन्दाहरुलाई सावधानी अपनाउनु हुन अनुरोध समेत गर्न भयको छ ।

जोशीपुरको वाँणीमा पौष ३० गते देखि माघि मेला लाग्ने
पुष २५, १५:३५
प्रजातान्त्रीक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुन रामअवतार चौधरी निर्वाचित
पुष २५, १५:३५