प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ।... विस्तृतमा
आज मध्यरातदेखि अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान सम्पन्न... विस्तृतमा









